बिज्ञान-प्रबिधिTikTok मा अश्लिल गतिविधि, छाडापन गर्ने यी टिकटोकियामाथि मुद्दा हाल्ने तयारी
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले जिल्ला प्रहरीमा जाहेरी आए लगत्तै उनीहरुलाई पक्राउ गर्ने जानकारी दिए । निवेदनको प्रकृति अनुसार उनीहरुलाई साईबर क्राईम, अभद्र व्यवहार, समाजिक सदभाव खलल विरुद्धमा पक्राउ गर्न सकिने जनाए ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











