क्राईम ब्यूरोविराटनगरमा शोरुम फुटाएरै कार चोरी
घटनामा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका–४ स्थायी घर भइ हाल विराटनगर–४ बस्ने २४ वर्षीय मन्तोषकुमार बिन पक्राउ परेका छन् । उनी गाडीसहित सुनसरीबाट पक्राउ परेका हुन् । इन्धन सकिएर रोकिराखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार विराटनगर नै फिर्ता ल्याइएको इन्सपेक्टर ओलीले बताए ।‌
१ वर्ष अगाडि · क्राईम ब्यूरो










