प्रमुख समाचारआज काठमान्डौँमा राजावादी र गणतन्त्रवादीको शक्ति प्रदर्शन, ३५०० प्रहरी परिचालन
दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











