ब्यूरो अपरेशनहत्या की आत्महत्या ? एकैसाथ झुण्डिए दुई दीदीबहिनी, दुवैको मृत्यू !
न्यूज ब्यूरो जनकपुरधाम, २३ फागुन । धनुषामा दुई दिदीबहिनी एकैसाथ आफ्नै घरमा झुण्डिएर मृत्यू भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १४ रजौल बस्ने नरेन्द्र चौधरीको दुई छोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो । आज दिउँसो करिब २: ३० बजेको समयमा चौधरीकी दुई छोरी बर्ष १६ की अन्जली चौधरी र
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











