आर्थिक ब्यूरोजनकनन्दिनीका ५० युवायुवतिलाई प्लान इन्टरनेश्नल र JWAS ले ल्याइदिए स्वरोजगारको खुसी
युवाहरू विशेष गरी युवती महिलाहरूले आफ्नो योग्यता अनुसारको मर्यादित काम, पेशा वा स्वरोजगारका अवसरहरूका लागि आफ्नो सीप र दक्षता निर्माण र विकास गर्ने लक्ष्यसहित परियोजना सँचालन भएको थियो । युवाहरू विशेष गरी युवती महिलाहरूको लैङ्गिकउत्तरदायी, सभ्य र मर्यादित कार्यस्थल र प्रशिक्षण केन्द्रहरुमा पहुँच बढाउन सफल भएको हो ।
११ महिना अगाडि · आर्थिक ब्यूरो










