पालिका खबरधनुषा हँसपुरको नयाँ अधिकृतमा ओम प्रकाश महतो, प्रशासनिक बेतिथि हटाउने प्रतिवद्धता
उनले हँसपुर नगरपालिकामा यसअघि देखिएका प्रशासनिक बेतिथिलाई ट्रयाकमा ल्याउने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा उमेयर, लेखा अधिकृत सँजीव कुमार महतो लगायत विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, कर्मचारीहरुले स्वागत गरेका थिए ।
११ महिना अगाडि · पालिका खबर











