क्राईम ब्यूरोरोशनी झा प्रकरणः ससुरा पक्ष भन्छन-'मुद्दा दर्ता भयो, प्रहरी अनुसन्धान गर्छ', परिवारको सबैलाई पक्राउ गर्न माईत पक्षको माग
ससुरा पक्षले दुई जनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गर्दै गरेको छ । मुद्दा दर्ता भईसकेपछि अनुसन्धानको क्रममा प्रमाण सबुतको आधारमा आफूहरु दोषी ठहरिए कानुन बमोजिम कारवाही भोग्न तयार रहेको बताएका छन् ।
१० महिना अगाडि · क्राईम ब्यूरो










