गाउँ / समाजउज्यालो नेपालद्धारा मुस्लिम समुदाय शसक्तिकरण
न्यूज ब्यूरो | जनकपुरधाम, १६ असार । धनुषाको विदेह नगरपालिकामा मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिका कार्यालयको सहयोगमा तथा उज्यालो नेपाल नामक गैरसकारी सँस्थाद्धारा नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा “मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम” सम्पन्न भएको हो । ४ वटै वडाहरुमा स
८ वर्ष अगाडि · गाउँ / समाज










