राजनीतिकवाजपेयीको अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्लीमा
न्यूज ब्यूरो | जनकपुरधाम, १ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री ज्ञवाली भोलि
८ वर्ष अगाडि · राजनीतिक









