क्राईम ब्यूरोधनुषाको लक्ष्मीपुरमा भतिजोद्धारा काका उपर छुरा प्रहार !
न्यूज ब्यूरो, धनुषा । धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुरमा भतिजोले काका उपर छुरा प्रहार गरेका छन् । मदिरा सेवन गरी बर्ष २२ का राम कुमार यादवले आफ्नै काका वर्ष २३ का राम लखन यादव उपर छुरा प्रहार गरी गम्भिर घाईते बनाएका छन् ।लखनलाई बायाँ कोखाँमा छुरा प्रहार गरी गहिरो चोट दिएका छन् उनलाई उपचारको ल
८ वर्ष अगाडि · क्राईम ब्यूरो











