ब्यूरो-रिपोर्टरजनकपुरमा पुनः थपियो जाडो विदा, स्कूलहरु मान्दैनन जनकपुर उपमहानगरको आदेश,अझै सँचालनमै
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले सूचना निकालेर मात्र दायित्व पूरा भएको ठान्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै कार्यान्वयन पक्ष कमजोर देखिएको बताएका छन्। “बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा स्थानीय सरकारको निर्देशन अटेर गर्ने विद्यालयमाथि के कारबाही हुन्छ ?” भन्ने प्रश्न अहिले जनचासोको विषय बनेको छ।
९ महिना अगाडि · ब्यूरो-रिपोर्टर










