न्यूज हाईलाईटकान्छो मेयर 'बरबरिया' ले जिल्ला चिनायो : वक्ताहरु
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले पनि जिल्ला चिनाएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । महान पर्व तिहार तथा छठ पर्वको अवसरमा नगरपालिकाको कार्यालय यदूकुहाले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी जनप्रतिनीधि, उच्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











