गाउँ / समाजश्रीमान विदेशमै घरजम गरेर मस्त, नेपालमा श्रीमतीको बिच्चली
बिनय यादव, सिरहा । ‘वो घर चैल अईबतै त भजैतै, आरो हमरा किछो नै चाही’ (श्रीमान घर फर्किदिए मात्रै हुन्थ्यो, मलाई अरु केही चाहिन्न) सिरहाको कर्जन्हा नगरपालिका ११ की ३५ वर्षीया अरहुलिया महतो आशालाग्दो स्वरमा भन्छिन् । अरहुलीयाको श्रीमान मलेसिया गएको झण्डै १५ भईसक्यो तर, अझै फर्केका छैनन् । विवाह भएको २
७ वर्ष अगाडि · गाउँ / समाज











