न्यूज हाईलाईटजनकपुरमा युवाहरुको बहस भन्छ, -'नेताहरुले युवाहरुलाई युज मात्र गरे '
जनकपुरधाम, १० माघ । जनकपुरमा सुरु भएको युवाहरुको बसहको क्रममा स्थानीय नेताहरुले युवाहरुलाई प्रयोग (युज) मात्र गरेको सहभागीहरुले बताएका छन् । शुक्रबारदेखि जनकपुरमा सामाजिक सुरक्षामा युवाको भूमिका, सहभागिता र सशक्तीकरणलगायतका विषयमा जनकपुरका युवाहरुले गरेको बसहको क्रममा नेताहरुले युवाहरलाई प्रयोग मात्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











