मनोरञ्जनभोजपुरी नायिका अक्षरा सिँह र नेपाली मोडेल ज्योति मगरले लहान तताउने
लहान, ७ माघ । सिरहाको लहानमा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल टेलिकमको प्रस्तुति तथा एस.राज प्रोडक्सन्स प्रा.लि. को आयोजनामा हुन लागेको उक्त मनोरञ्जनात्मक कार्यक्रममा भोजपुरी सिने जगतकी नायिकका अक्षरा सिँह र नेपाली मोडेल ज्योति मगरले लहान तताउने कार्यक्रम गरिएको हो । आइतवार बाटिक
७ वर्ष अगाडि · मनोरञ्जन











