ब्यूरो अपरेशनविद्यार्थीको दुबईमा मृत्यू : व्रिटिश कलेजले भन्यो - 'विद्यार्थीकै यस्तो गल्तीले ज्यान गयो ' !
न्यूज ब्यूरो, काठमान्डौँ । सिरहाको मिर्चैया नगरपालिका स्थायी घर भई काठमाडौंस्थित थापाथलीमा रहेको ‘द ब्रिटिस कलेज’ मा अध्ययनरत एक विद्यार्थीको रहस्यमय मृत्यूको घटनाले नयाँ मोड लिएको छ । कलेजकै लापरवाहीको कारण छोराको निधन भएको दुखेसो पोख्दै मृतकका बुवा महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्यूको जिम्मेवा
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











