राजनीतिकसंघिय सरकारमा फोरमको सहभागितालाई राजपाले रुचाएको छैन : उपेन्द्र यादव
विराटनगर । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले संघिय समाजवादी फोरम नेपालसित एकताका लागि राखेको पहिलो शर्तलाई फोरमले अस्वीकार गरेको छ । राजपाले एकताका लागि सरकारबाट फोरम हटनु पर्ने शर्त गत शुक्रवार अघिसार्दै फोरमलाई पत्राचार गरेको थियो । त्यस अघि फोरमले पार्टी एकताका लागि राजपालाई पत्र पठाएको थियो ।
७ वर्ष अगाडि · राजनीतिक











