गाउँ / समाजधनुषाधाममा नेपाली काङ्ग्रेसद्धारा होली, मेयरले भने- 'अनेकतामा एकता कायम गरौं'
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ मा नेपाली काङ्ग्रेसले होली उत्सवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । अशान्ति बिच शान्ति कायम राख्न आएका पर्वलाई भव्यता साथ वडा सभापति जोग कुमार महतोको अध्यक्षतामा एवम नगर प्रमुख (मेयर) बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा
७ वर्ष अगाडि · गाउँ / समाज











