राजनीतिकराजपाद्धारा आन्दोलनको घोषणा, २९ गते देशभर सडक तताउने !
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनको घोषणा गरेको छ । राजपाले बुधवार एक सर्कुलर जारी गर्दै २९ गते देशभर प्रदर्शन गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो । राजपाका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीद्धारा हस्ताक्षरित पत्रमा चैत २९ गते सबै जिल्लामा प
७ वर्ष अगाडि · राजनीतिक











