गाउँ / समाजधनुषाको लक्ष्मीनियाँमा पूर्ण सरसफाई कार्यक्रम शुरु
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँमा पूर्ण सरसफाई कार्यक्रम सम्बन्धि तालिम सुरु भएको छ । लक्ष्मीनियाँ गाउँपालिकाको आर्थिक सहयोग तथा समाजिक सँस्था उज्यालो नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको महिला तथा पुरुषहरुको लागि ३ दिने पूर्ण सरसफाई सम्बन्धी तालिमको एक कार्यक्रमबीच उदघाटन गरिएको हो
७ वर्ष अगाडि · गाउँ / समाज











