देश कालमन्त्रीलाई चेतावनीः 'मधेशका यातायात अफिसबाट दलालहरु हटाउनु, नत्र हामी आफैँ हस्तक्षेप गर्छौ'
यादवले सार्वजनिक रूपमा चेतावनी दिँदै भनेका छन्, ‘तपाईं आफ्नो मन्त्रालय अन्तर्गत भइरहेको बेथिति नियन्त्रण गर्न तत्काल एक्शनमा आउनुहोस्, अन्यथा हामी आफैं हस्तक्षेप गर्न बाध्य हुनेछौं ।’ उनका अनुसार यातायात कार्यालयमा सेवाग्राहीहरू दिनहुँ हैरानी खेप्न बाध्य छन् भने बिचौलियाको सक्रियताले सेवा प्रणाली नै प्रभावित बनेको छ ।
६ महिना अगाडि · देश काल










