प्रमुख समाचारवन फडानी गर्ने संघीय सरकारको षड्यन्त्र सफल हुन दिन्नौ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने बताएका छन् । उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आज (शुक्रबार) आयोजित वृक्षा रोपन कार्यक्रममा मुख्यमन्
७ वर्ष अगाडि · प्रमुख समाचार











