प्रमुख समाचारअसोज ३ लाई 'कालो दिन'को रुपमा मनाउने राजपाको निर्णय
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ‘असोज ३’ लाई ‘कालो दिन’को रुपमा मनाउने निर्णय गरेको छ । संविधान संशोधनको मुद्दा हालसम्म सम्बोधन नभएको भन्दै राजपाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको हो । राजपा संयोजक राजकिशोर यादवको संयोजकत्वमा म
७ वर्ष अगाडि · प्रमुख समाचार











