देश कालमधेशमा आज चौठचन्द्र (चौरचन) पर्वको उल्लास : साँझमा चन्द्रमाको पूजा
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशमा आज चौठचन्द्र अर्थात् चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेशको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मधेशी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन
७ वर्ष अगाडि · देश काल











