मनोरञ्जनधनुषाका गायक विश्वकर्मालाई सर्वोत्कृष्ट कल्चरल अवार्ड
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका गायक रुद्रसेन विश्वकर्मालाई बेस्ट कल्चरल गीतको लागि अवार्ड प्रदान गरिएको छ । मँगलबार सम्पन्न इन्डस्ट्रीयल पिस म्यूजिक अवार्ड २०७६ कार्यक्रममा मा पुरुष तर्फ सर्वोत्कृष्ट कल्चरल गीतमा पुरस्कृत भएका हुन । दर्जनौ गीति एल्बममा आफ्नो स्वर सजाएका गायक विश्वकर्माले केही दिन
७ वर्ष अगाडि · मनोरञ्जन











