अन्तराष्ट्रियअमेरिकालाई साथ दिएर ठूलो गल्ती भयो : इमरान खान
न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानले ९÷११ हमलापछि अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताएका छन् । खानले पाकिस्तानले ११ सेप्टेम्बर सन् २००१ मा अमेरिकामा अलकायदाको हमलापछि चरमपन्थ विरुद्धको युद्धमा अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताएका हुन् । टाइम्स अफ इन्ड
७ वर्ष अगाडि · अन्तराष्ट्रिय










