प्रमुख समाचारमहाअष्टिमीकै दिन मुसलेधार बर्षा, शक्तिपीठहरुमा पूजा समस्या
न्यूज ब्यूरो, जनकपुरधाम । महाअष्टिमी तिथिकै दिन तराई मधेशको विभिन्न जिल्लामा मुसलेधार बर्षा हुन थालेपछि विभिन्न शक्तिपीठमा पूजाआजाको समस्या भएको छ । दुरदराजबाट शक्तिपीठमा पूजाआजा तथा बलि प्रदानको लागि जाने श्रद्धालुहरुलाई समस्या भएको देखिएको छ । विहानैदेखि विभिन्न शक्तिपीठहरुमा बलि प्रदान विधि कार्य
७ वर्ष अगाडि · प्रमुख समाचार










