ब्यूरो-रिपोर्टरमेयर बरबरिया 'स्वामी विवेकानंद ग्लोबल अवार्ड' बाट सम्मानित
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानित भएका छन् । सोमबार काठमान्डौंमा आयोजित एक समारोहबीच मेयर बरबरियालाई स–सम्मान सहित अवार्ड प्रदान गरिएको हो । ईन्टरनेश्नल गा
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











