गाउँ / समाजमहोत्तरीका सिकेन्द्र मुसहर भन्छन्, ‘ज्यानभन्दा पिलर प्यारो छ’
न्यूज ब्यूरो, महोत्तरी । भारतीय सुरक्षाकर्मीको धम्की सहेर पनि सीमा रक्षा गर्न पाएकामा गर्व गर्छन् ५६ वर्षीय सिकेन्द्र मुसहर । ‘सीमामा बसेर हामीले पुस्तौंदेखि पिलर रक्षा गरिरहेका छौं’, उनी भन्छन्, ‘एसएसबीले बोर्डरमा बस्न दिन्नौं भन्दै घर भत्काई दिन्छ । भारतमै गएर ज्याला गरी पेट पाल्छौं ।’ महोत्तरी सद
६ वर्ष अगाडि · गाउँ / समाज











