स्वास्थ्य ब्यूरोधनुषा : स्वास्थ्य चौकीमा छैन सिटामोल, मोबाईल चलाएर दिन काट्दै अनमी
न्यूज ब्यूरो, धनुषा । धनुषाको एक स्वास्थ्य चौकीमा औषधि अभाब भएको छ । निःशुल्क पाउनुपर्ने औषधि उपचारबाट स्थानीय बासिन्दाहारु वञ्चित हुनुपरेको छ । धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ९ स्थित बालगंगा चौकमा रहेको स्वास्थ्य चौकी सोनिगमा औषधि लिन गएका बिरामीहरूलाई रित्तै हात फर्किन बाध्य भएका छन् । उक्त स्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











