राजनीतिकमधेशको 'गुण्डाराज' चाँडै समाप्त गर्छौ : डा. सिके राउत
न्यूज ब्यूरो, वीरगञ्ज । ‘स्वराज’को अभियान लिएर हिँडेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार वीरगञ्जको आदर्शनगरमा आमसभा गरेको छ । सभाका लागि गाउँ गाउँबाट ट्याक्टरमा मानिस ल्याइएको थियो । पर्साको डकैला बहुअरीका जयकुमार साह आमसभामा सहभागी हुन पाउँदा निकै उत्साहित देखिन्थे
६ वर्ष अगाडि · राजनीतिक











