देश कालदास दोस्रो पटक विद्यालय व्यवस्थापन समिति अध्यक्ष
न्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजवादी पार्टि रौतहटका नेता राजकुमार दास दोश्रो पटक सर्वसहमतिले चएन भएका छन । विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयको प्रांगनमा सोमबार बसेको
६ वर्ष अगाडि · देश काल










