गाउँ / समाजसर्लाहीमा बाढीले कटान गरेको सडक मर्मत नहुँदा सास्ती
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा बाढीले कटान गरेको सडक मर्मत नहुँदा स्कुले बालबालिकाहरु दैनिक खोला तर्दै विद्यालय जादाँ निकै सास्ती खेप्नु परेको छ । वडा नं. ३ सिमरा भगवतिपुर तथा रोहुवा जोड्ने सडकखण्ड मर्मत सम्भार नहुँदा स्कुले बालबालिका लगायत स्थानीयहरुलाई निकै सास्ती खेप्नु परेक
६ वर्ष अगाडि · गाउँ / समाज










