
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८९ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड–१९) को खोप तयार हुने बताएका छन् । टेलिभिजन च्यानल फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् । विद्यालय खोल्ने विषयमा बोल्दै ट्रम्पले
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोन्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा राहतको मसुरो दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका ६ व्यापारी धरौटीमा रिहा भएका छन् । बारा प्रहरीले अनुसन्धान गरीरहेकै अवस्थामा बाराका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा पक्राउ परेका ६ जना उद्योगीलाई धरौटीमा रिहा गरेको हो । उनीहरु सबै जना ६३ लाख ८२ हजार घरौटीमा
६ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट सिमेन्टमा कालोबजारी गरेको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले टोलीले आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ११ स्थित आनन्द इन्टर प्राइजेज हार्डवेयरमा बजारकोम मूल्य भन्दा बढि रकममा सिमेन्ट बिक्रि गर्द
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दै गर्दा ११ भारतीय पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका ९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीयलाई सोमबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । उनीहरु सबै मुस्लिम समुदायका छन् । हा
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ । यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट पुगेको रोयटर्सले जनाएको छ । यद्यपि संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ । पछिल्लो विश्व विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमे
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार संक्रमितहरुको संख्या ४० हजार २ सय ६३ पुगेको हो । संक्रमणबाट मृत्यु हुनेको संख्या भने १३ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४ सय ८७ जना नयाँ संक्रमित फे
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् । पछिल्लो पटक आइतबार संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट चोरी कटान गरिएका १०० घनफिट सालका ४० वटा गोलिया गौशाला नगरपालिका
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा पठाउने भएको छ । आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा गृहमन्त्रालयमा बसेको बैठकमा महत्त्वपूर्ण स
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले वैशाख २६ गतेदेखि लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने भएको छ । लकडाउन खुकुलो पार्न स्वास्थ्य मन्त्रालयले प्रारम्भिक खाका तयार पारिसकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सो खाकाअनुसार जोखिम कम भएका क्षेत्रमा कार्यालय
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । देशैभरका केही स्थानमा आज पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसस पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार, देशभरका ‘कही स्थान’ भन्नाले पहाड तराई दुबै भेगका कुनै पनि स्थानमा वर्षा हुन सक्ने भनिएको हो । पश्चिमी क्षेत्रका केही स्थानमा अहिले
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा अज्ञात कारणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । भंगहा नगरपालिका ७ हरकपुरका थप एकजनाको आइतबार मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो । ज्यान गुमाउनेमा हरकपुरका ५८ वर्षीय रुपनारायण सिंह दनुवार छन् । यसअघि वडा ७, ६ र बर्दिबास नगरपालिका १२ मा गरी एक ११ जनाको अज्ञा
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । लहानमा अवस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालले मापदण्ड मिचेर कर्मचारी पदपूर्ति गरेको पाइएको छ । अस्पतालले मापदण्ड मिचेर प्रतिस्पर्धा विनै नर्स छनोट गरेको पाइएको हो । अस्पतालले गत फागुन १८ गते दुई जना स्टाफ नर्स करारमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो
६ वर्ष अगाडि · न्यूज हाईलाईट