
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९२ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । आज (बिहीबार) बिहानैदेखि देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) मध्य क्षेत्रमा मौसम सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदली छ । विशेषगरी अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । आज विहानै धनुषाको २९ जना सहित प्रदेशभरिमा ७६ जनामा नयाँ कोरोना सँक्रमण पुष्टि भएको छ । प्रदेश नं. २ को मिडिया ब्रिफिँगको अधिकारिक समूहमा अहिले बिहान प्राप्त जानकारी अनुसार प्रदेश २ मा आज ७६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो । मिडिया ब्रिफिँगको पूर्णपाठ पछिल्ल
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । ट्विटरले आफ्ना ट्विटमा ‘तथ्यजाँच’ राखेर गल्ती औंल्याइदिन थालेपछि आक्रोशित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल नै बन्द गराइदिने चेतावनी दिएका छन् । ट्रम्पले अरूलाई आरोप लगाएर जथाभावी ट्विट गर्न थालेपछि ट्विटरले त्यसको तल चेतावनी चिह्न राखेर तथ्य प्रस्तुत गरी स
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । चीन र भारतबीच लद्दाखको सीमा क्षेत्रमा तनाव बढिरहेका बेला दुबै देशले सीमामा थप सुरक्षा फौज खटाएका छन् । दुबै देशले सीमामा पाँचरपाँच हजार सैनिक र सैन्य सामग्री थपेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच धकेलाधकेल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, काठमाडौं । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ । यससँगै कृषि तथा पशुपंक्षी
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा आज १३औं गणतन्त्र दिवस मनाइँदैछ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२ र ६३ को जगमा भएको निर्वाचनबाट गठित संवि
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोना विरुद्धको लडाईका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् । उनले भारतसँगको खुला सीमाना तथा भा
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले भोक र उपचार नपाएर जनता मर्नु देशको लागि लज्जादस्पद विषय भएको बताएका छन् । सरकारले भोकले अब कोहि पनि मर्न नपर्ने भनेर पटकपटक भन्दै आएपनि देशका नागरिक भोकै मर्नु परेको भन्दै उनले दुःख व्यक्त गरेका हुन् । उनले आज (बुधबार) उपचार नप
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालमा औसत वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । यद्यपि, यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यस वर्ष नेपालमा कम्तीमा ए
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतले गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएक
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच गम्भीर बन्दै गएको सीमा विवादमा मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन् । उनले त्यसका लागि आफ्नो तत्परताबारे भारत र चीन दुवै पक्षलाई जानकारी गराएको पनि बताएका छन् । ट्रम्पले सो जानकारी बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् सार्
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्शा संविधानको अनुसूचीमा समेट्ने गरी संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचिबाट हटाइएको छ । संभावित कार्यसूचीमा तय भएको सो प्रस्ताव बुधबारको प्रतिनिधि सभा बैठकमा पेश नै नगरी हटाइएको हो । प्रतिनिधि सभाको कार्यव्यवस्थ
६ वर्ष अगाडि · देश काल