देश कालमिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष यादव पदबाट हटाइए, सरकारविरुद्ध गतिविधि गरेको आरोप
मिडिया काउन्सिल मधेश प्रदेशमा अब नेपाल पत्रकार महासंघ मधेश प्रदेशका एक पदेन सदस्यसहित चार सदस्य रहेका छन् । यसअघि काउन्सिलका अध्यक्ष कमल उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अभियोग लगाएपछि पदमुक्त भएका थिए । त्यसपछि यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
५ महिना अगाडि · देश काल










