बसमा झुण्डिएको अवस्थामा कन्डक्टर मृत फेलाः हत्या गरिएको बुवाको आरोप, प्रहरी भन्छन्-'आत्महत्या देखियो'
स्थानीय राकेश पासवानले धाकधम्की दिएको छेदीले बताए । बाटोको विवाद भएको कारण राकेशले धाकधम्की दिएको बताईएको छ । उनीहरुको साथै सुरज पासवान, राहुल पासवानमाथि उनले शंका गदैै मुद्दा दर्ता गराउन दिनहुँ प्रहरीमा धाईरहेका छन् । यद्यपी, प्रहरीले भिसेराको रिपोर्ट समेत आएपछि थप प्रष्ट हुने जनाएको छ ।
५ महिना अगाडि · क्राईम ब्यूरो











