
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०८ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनीयाँ पिरारीकी अन्दाजी ४० वर्षीया कलासो देवि साह बोक्सीको आरोपमा कुटिएकी हुन् । उनलाई स्थानीय विनोद कापर, उनका परिवारका सदस्य र आफन्तले गत शुक्रबार बोक्सी भन्दै कुटपिट गरेका हुन् । कुट
६ वर्ष अगाडि · क्राईम ब्यूरो
समाचारन्यूज ब्यूरो, सिरहा । सिरहामा सडक दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ पुरानो चोहर्वामा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गईरहेको स ६ प ३९९३ नम्बरको मोटरसाइकललाई पछाडीबाट अनटेस्ट पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइक
६ वर्ष अगाडि · समाचार
समाचारन्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाविरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गरिएको छ । नगरपालिकाविरुद्ध गठित विभिन्न दल सम्मिलित सर्वदलीय संयुक्त संघर्ष समितिले दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो । यसअघि विभिन्न माग राखी आन्दोलन गरिएपनि नगरपालिकाबाट कुनै किसिमको प्रतिक्रिया नआएको तथा बेवास्ता गरिएको
६ वर्ष अगाडि · समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । मन्दिर हिन्दु धर्मावलम्बीहरुको लागि ठुलो आस्थाको केन्द्र मानिएको छ । मन्दिरमा भगवानको बास हुने धारणा विश्वव्यापी छ । मन्दिर जस्तो क्षेत्र अति धार्मिक, पवित्र र अध्यात्मीक मानिन्छ । तर, प्रदेश नं. २ को एक जिल्लाको एक मन्दिर भित्रै यौन धन्दा चल्दै आएको कुरा सुन्दा मन तातिएर आ
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, बर्दिवास । प्रदेश नं. २ को महोतरीको बर्दिवासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । महोत्तरीको व्यापारिक बजार मानिएको बर्दिवासमै दुर्घटना भएको हो । बर्दिबास नगरपालिका वडा नं. ६ किसानगर स्थित पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्या
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियएजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । ती हमलाहरुमा पर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका जिएम (जेनेरल म्यानेजर - महाप्रबन्धक) गुरु भट्टराईले नेपाली रेल्वे नेपालमै राखिएको तथा नेपालमै रहने बताएका छन् । शुक्रबार भारतबाट तयारी भएर जनकपुरको कुर्थासम्म आएको नेपाल रेल्वे पुनः फिर्ता भएर धनुषा जिल्लाको ईनरुवा स्थित सुरक्षित राखिएको बताएका
६ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर
६ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिकन्यूज ब्यूरो, रौतहट । जनता समाजवादी पार्टी (जसपा) ले संविधान दिवसको विरोधमा प्रदर्शन रौतहटमा प्रदर्सन गरेको छ । शनिबार रौतहटका जसपा पार्टीमा आवद्ध नेता कार्यकर्ताले सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् । अधुरो संविधान संसोधन गर ,मधेशी एकता जिन्दावाद ,मधेशी ,आदिबासी ,जनजातीको माग पूरा गर भन्ने नाराका स
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको धार्मिक धरोहरको रुपमा चिनिएका ऐतिहासिक स्थल सल्हेश गहवरमा सल्हेश मन्दिरको शिलान्यास गरिएको छ । सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले मन्दिरको शिल्यानास गरेका हुन् । सल्हेश मन्दिर सिरहा जिल्लाको मात्र नभएर तराई मधेशको धार्मिक धरोहरको परिचय दिँदै आएको न
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, सिरहा । संविधान दिवसको विरोधमा सिरहाको विभिन्न स्थानमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीले जिल्लाको मिर्चैया, गोलबजार, लहान, सिरहा, कल्याणपुर सहितका विभिन्न स्थानमा प्रदर्शन गरेको हो । कालो ब्यानरसहित कालो कपडा शीरमा बाँधेर प्रदर्शनकारीहरुले संविधान जारी भएको दिन असोज ३ गतेलाई काल
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटमा शनिबार ३ बालक डुबेपछि एक जनाको मृत्यू भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पानीमा डुबेर एक बालकको ज्यान गएको हो । संगै डुबेका अन्य दुईजना बालकको अवस्था गम्भिर रहेको छ । मौलापुर नगरपालिका वडा नं. ३ गमहरियाका रामप्रवेश यादवको
६ वर्ष अगाडि · प्रमुख समाचार