
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
गाउँ / समाजसुरेश कुमार यादवको नेतृत्वमा रा.रा.त.ज.ब क्याम्पसका सम्पुर्ण शिक्षक र बिद्यार्थी द्धारा रु, १५,०००, काठमाडौ बासी जितेन्द्र यादव रु, १०,०००, चोहर्वा निवासी हरिदेब महरा (हाल बिदेशमा) कार्यरत रु, ५१५१ सहयोग गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
शिक्षा ब्यूरोआफन्त नेपालको सहयोगमा निम्न माध्यमिक बिधालय बटेश्वरमा पुस्तक ,झोला बितरण गरिएको छ । गाउँपालिका भरिका बिद्यार्थीलाई सो समाग्री बितरण गरिएको छ ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
क्राईम ब्यूरोप्रबक्ता आचार्यका अनुसार पक्राउलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको जनाइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरजनहितका माग उठाउनु प्रशंसा लायक भएपनि रुपान्तरणका लागि सुरुवात भने आफैबाट गरिनुपर्ने पत्रकार देवकुमार यादवको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजस्थानीयको अनुसार आहिले पोखरीलाई गहिरो बनाउने काम चल्दै छ। जे सी बिले पोखरी गहिरो गरिरहेकोले आहिले कतै धेरै खाल्डो कतै कमै खाल्डो भएको छ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोकार्यक्रमका विशिष्ट अतिथी गाउँपालीकाका उप प्रमुख गिता साहले हरेक स्थानीय तहहरुमा संघ सरकारले आधारभुत अस्पताल बनाउने योजनालाई स्वागत गर्दै धन्यबाद दिनुभयो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियउनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाह÷व्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
EnglishDecember 4, 2020 : Chief Minister of Province No.2 Mo. Lalbabu Raut's official facebook page has been hacked. Daily activities of CM lalbabu raut being posted on a facebook page named CM LalBabu Raut. Today, morning foreign hacker took control on it (Hacked). The hacker posted on the Facebook page C
५ वर्ष अगाडि · English
प्रमुख समाचारयद्यपी, पेज फिर्ता ल्याउने प्रयास जारी रहेको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको अदालतले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालक्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ ।
५ वर्ष अगाडि · देश काल