
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
देश कालआँट, भरोसा र आशा दिने भन्दा धम्क्याउने बढी भएकोले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मानले हौसला बढेको उनीहरुले बताए ।
५ वर्ष अगाडि · देश काल
मोडेल हन्टआज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२ बजेदेखि नै भोटिँग सुरु भएको छ । अनलाइनबाटै प्रतियोगिताको थर्ड सिजनको फाइनल हुन लागेको जनाइएको छ ।
५ वर्ष अगाडि · मोडेल हन्ट
ब्यूरो अपरेशन२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले मिति सोमबार नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नपा वडा नम्बर ७ बड्की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोतस्करीमा संलग्न रहेकी खातुन र भन्सार छलीका कपडालाई पक्राउ गरी सोमबार भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारकार्यक्रममा वडा नं १ अध्यक्ष बिश्वनाथ यादव,२ का अध्यक्ष प्रभुनारायाण साह ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह युवा नेता लक्षमी साह , लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीकार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेकी थिइन । मन्त्वय राख्ने क्रममा नगरका खेलाडीलाई प्रोत्साहन स्वरुप दोस्रो मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।
५ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज हाईलाईटकार्यक्रममा महिला अधिकारकर्मी , सुरक्षा निकाय , रेडक्रेसको कर्मचारी , पत्रकार मित्र र स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
सात सय ४३ जनासहित कूल एक लाख ९६ हजार ७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।
५ वर्ष अगाडि · पालिका खबर
यो मुलुकमा सबैभन्दा बढी चार हजार १९ व्यक्ति एकै दिन जुलाई २ मा कोभिड–१९ सङ्क्रमित बनेका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिका वडा नं. १० लालमा वन क्षेत्रको जग्गा अतिक्रमण गर्ने होडबाजी नै चलेको छ। २०२२ सालमा जिल्ला भूमिसुधार कार्यालयले नापनक्शा गरी छुट्याएको वन क्षेत्रको जग्गा अन्य व्यक्तिहरूले घेराबार गर्दै अतिक्रमण गर्दै आएका छन्। लालबस्तीको पश्चिम दक्षिणमा पर्ने लाल खोला आसप
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयसैगरी घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षीय ग्लोबल बैंकमा कार्यरत टीकाराम गिरी रहेका छन् ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकसयौंको संख्यामा उपस्थित तरुणका युवाहरुले “नेपालि कांग्रेस जिन्दावाद , नेपाल तरुण दल जिन्दावाद , केपि ओलि मुर्दबाद , प्रहरी दमन बन्द गर , नेकपा सरकार चाहिन्दैन ,भ्रष्ट सरकार चाहिन्दैन” जस्ता नारा लगाउँदै गोलबजार तताएका थिए ।
५ वर्ष अगाडि · राजनीतिक