गाउँ / समाजजनकनन्दिनी गाउँपालिकामा ५ बेडको कोभिड अस्पताल र अक्सिजन सहित आईसोलेशन
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले ५ बेडको कोभिड अस्पताल सँचालनमा ल्याएको छ । सो सँगै ५ बेडको आईसोलेशन समेत सँचालनमा ल्याएको हो । वर्तमान अवस्थालाई मध्यनजर गरी केन्द्र सरकारको निर्देशन बमोजिम गाउँपालिकाले ५ बेडको कोभिड अस्पताल सँचालनमा ल्याएको जनकनन्दिनी गाउँपालिकाकी उप
५ वर्ष अगाडि · गाउँ / समाज











