गाउँ / समाजसिरहामा नेता लीलाको लिल्लाः मतदाता फकाउन चर्को गर्मीमा फाईबरको सिरक बाँडदै
विभिन्न स्थानीय तहहरुले पुसको जाडोमा न्यानो कम्बल बाँडेपनि नरहा गाउँपालिकाले पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेको श्रेष्ठले चर्को गर्मीमा फाईबरको सिरक वितरण गरेपछि चौतर्फी आलोचना भएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











