गाउँ / समाजधनुषा बटेश्वर गाउँपालिका अध्यक्षको लागि युवा नेता राउतले पाए लोसपाको टिकट
गाउँपालिकामा सत्तापक्षलाई निरन्तर खवरदारी र बेतिथिको विरोध जनाउँदै आएका युवा नेता राउतलाई टिकट दिएपछि बटेश्वर गाउँपालिकाले नयाँ नेतृत्व पाउने आस जनताहरुले गरेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज











