गाउँ / समाजपिकअपले मोटरसाईकलमा ठक्कर दिँदा एक युवकको मृत्यू, एक गम्भिर
सो घटनामा ३२ बर्षिय गगन चौधरी र अशोक राय नामक युवक घाईते भएकोमा अशोकको उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज










