गाउँ / समाजजनकपुरः नहरमा एक पुरुषको लास
स्थानीय बासिन्दा शौचालयका लागि नहरमा पुगेपछि शव देखेका थिए । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज











