गाउँ / समाजस्वतन्त्र मधेस गठबन्धन मिर्चैयाले सौन्दर्यीकरणका लागि गरे वृक्षारोपण
न्यूज ब्यूरो | सिरहा, २६ साउन । सिरहाको मिर्चैया नगरपालिका–१० पिपरामा अवस्थित डिहबारको मन्दिरमा स्वतन्त्र मधेस गठबन्धन मिर्चैयाले शनिबार वृक्षारोपन गरेको छ । स्वतन्त्र मधेस गठबन्धन मिर्चैयाका संयोजक भरोसी साहको नेतृत्व र जिल्ला समान्तर संयोजक रुकेश साहको सहजीकरणमा मिर्चैया–१० पिपरास्थित डिहबारको मन्
८ वर्ष अगाडि · गाउँ / समाज











