गाउँ / समाजशान्ती सुरक्षाबारे धनुषामा एक दिने अन्तरक्रिया सम्पन्न
न्यूज ब्यूरो, धनुषा । पर्यटकीय स्थलको रुपमा रहेको धनुषाधाममा वर्तमान शान्ती सुरक्षा व्यवस्थाबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । ईलाकाको वर्तमान शान्ती सुरक्षाको अवस्थाबारे स्थानीय सरोकारबालाहरुसँगको उपस्थितीमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्र
८ वर्ष अगाडि · गाउँ / समाज











