गाउँ / समाजजनकपुरः दाईजोमा मोटरसाईकल नदिएपछि ७ महिनामै ज्योतीको हत्या गरेको आरोप, श्रीमान पक्राउ
माईती पक्षले दाईजोको मोटरसाईकलको लागि अहिले रकम नभएको तथा दुई बर्षपछि मोटरसाईकल दिने वाचा गरेको थियो । यो बीचमै किसनले उनलाई मारेको आरोप लगाएको छ । यद्यपी, धनुषा प्रहरीले यसबारे केही जानकारी दिएको छैनन् ।
१ वर्ष अगाडि · गाउँ / समाज










