गाउँ / समाजसिरहामा बाढीले बनाएको खाल्डोमा डुबेर एक बालिकाको मृत्यू
न्यूज ब्यूरो, सिरहा । सिरहामा बाढीले बनाएको खाल्डोमा डुबेर एक बालिकाको मृत्यू भएको छ । सिरहाको सिरहा नगरपालिका–३ मखनाहा चोक नजिकै वर्षा र बाढीको पानी जमेको खाल्डोमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यू भएको हो । मृत्यू हुनेमा मखनाहा निवासी मनोज दासकी ११ वर्षीया छोरी काजल दास रहेकी छिन् । आईतबार अ
७ वर्ष अगाडि · गाउँ / समाज











