गाउँ / समाजट्रयाक्टरमा च्यापिएर चालकको मृत्यू
प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाइएकोमा चिकित्सकले गत राति मृत घोषणा गरेको डीएसपी कार्कीले जानकारी दिएका छन्। दुर्घटनामा परेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
१ वर्ष अगाडि · गाउँ / समाज











